ताजा अपडेट »

सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने

बुधबार, ३१ जेठ २०८०, ०९ : ३५
22 Shares
बुधबार, ३१ जेठ २०८०
22 Shares

काठमाडौं। आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 

संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  ।  सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेकाे छ ।  उनी बिरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।