ताजा अपडेट »

आन्तरिक उत्पादनको संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको अर्थमन्त्री डा. महतको जवाफ

सोमबार, २९ जेठ २०८०, १६ : १८
8 Shares
सोमबार, २९ जेठ २०८०
8 Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । 

प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् । छलफलमा भाग लिएको सांसदहरुले उपभोग्य वस्तुमा कर लगाएकोमा अर्थमन्त्री डा महतको आलोचना गरेका थिए । 

सोही विषयमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले आन्तरिक उत्पादनलाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाएको बताएका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।