२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

मुम्बई । अभिनेता रणवीर कपूर बलिउडका चकलेटी ब्वाईका रुपमा चिनिन्छन् । पर्दामा अभिनेत्रीसँगको उनको रोमान्टिक क्यामेष्ट्रीलाई जोकोहीले मनपराउँछन् । फिल्म ‘ए दिल हे मुस्किल’मा रणवीरले अनुष्का शर्मा र ऐश्वर्या रायसँग रोमान्स गरेका थिए । यो फिल्म सुपरहित साबित भएको थियो ।

यद्यपि यो फिल्म रिलिज पछि रणवीरले ऐश्वर्यासँग अभिनय गर्दाका केही किस्साको खुलासा गरेका थिए । रणवीरका अनुसार ऐश्वर्यासँग रोमान्स गर्दा उनी लजाएका थिए । उनले ऐशको गालामा हात लैजान सकेका थिएनन् । रणवीरले हालै एक रेडियोलाई दिएको अन्तरवार्तामा ऐश्वर्यासँग रोमान्स गर्दा आफ्नो हात कामेको बताएका छन् ।

‘ऐश्वर्यासँग रोमान्टिक हुँदा म निकै लजाएको थिएँ । मैले उनको गालामा छुन सकेको थिइनँ । छुन खोज्दा हात कामेको थियो’, रणवीरले भनेका छन्, ‘त्यसपछि ऐश्वर्याले मलाई आफूले एक दृश्यमात्र गरिरहेको भन्दै सम्झाएकी थिइन् । हामीले अभिनय मात्र गर्नुपर्ने हो र आफ्नो कामलाई निकै राम्रो ढंगले गर्नुपर्छ भनेर सम्झाएकी थिइन् । त्यसपछि मलाई यो मौका फेरी आउँदैन जस्तो लाग्यो । त्यही मौकालाई मैले सदुपयोग गरे ।’ 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता