ताजा अपडेट »

संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (फोटोफिचर)

विहीबार, ०४ जेठ २०८०, १३ : ५०
4 Shares

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्न गरेका छन् भने प्रधानमन्त्रीले पनि जवाफ दिइरहेका छन् । 

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।