ताजा अपडेट »

एमाले स्थायी कमिटी बैठक सर्यो, अब शनिवार बस्ने

शुक्रबार, २९ बैशाख २०८०, ०८ : ५३
38 Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो । 

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।