ताजा अपडेट »

लुम्बिनीमा एकै साथ हजाराै दक्षिण काेरियाका विद्यार्थीद्वारा दर्शन (फाेटाेफिचर)

सोमबार, २३ माघ २०७९, ०८ : ०७
14 Shares

भैरहवा । गौतम बुद्धजन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाका भिक्षु पोम्न्यू सुनिमको नेतृत्वमा आएका १२५० विद्याथीहरूकाे समूह । उनीहरुले गुम्बाहरु र मायादेवी मन्दिरकाे दर्शन गरि कपिलवस्तुकाे तिलाैराकाेट दर्शन गर्न साेमबार पुग्ने छन ।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।