ताजा अपडेट »

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश फुयालको बेन्चमा

शुक्रबार, २० माघ २०७९, ११ : ०६
24 Shares

काठमाडौं  नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्नुपर्ने मागसहित दर्ता भएको पुनरावलोकन निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।