ताजा अपडेट »

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा

शुक्रबार, २९ पुस २०७९, १८ : ३९
167 Shares
शुक्रबार, २९ पुस २०७९
167 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ।

यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान सरकारले पनि माघी महोत्सव मनाउने निर्णय गर्दै माघ २ गते सार्वजनिक बिदा समेत दिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।