ताजा अपडेट »

रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड (फोटोफिचर)

सोमबार, २६ मंसिर २०७९, १५ : २६
18 Shares

रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।