ताजा अपडेट »

सुनको मूल्य ५०० रुपैयाँले बढ्यो

विहीबार, १५ मंसिर २०७९, १२ : ३५
26 Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य  ताेलामा ५००  रूपैयाँले बढेको जनाएकाे छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।

सुनको मूल्य प्रतितोला ९८ हजार १००  रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।बुधवारका  सुनको मूल्य २०० रूपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।