ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक सर्‍यो

विहीबार, ३० भदौ २०७९, १२ : ०५
32 Shares
विहीबार, ३० भदौ २०७९
32 Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । 

बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।