ताजा अपडेट »

बुटवल पाल्पा सडकखण्ड खुल्यो

मंगलबार, २१ भदौ २०७९, १३ : ४१
15 Shares
मंगलबार, २१ भदौ २०७९
15 Shares

पाल्पा । बुटवल पाल्पा सडकखण्ड खुलेको छ । मंगलबार विहान पाल्पाको तिनाउ गाँउपालिका–३ सिद्धबाबामा पहिरो खस्दा सो सडक अवरुद्ध भएको थियो।

पहिरो आज बिहान सवा ४ बजे खसेको थियो । सो पहिरो हटाई सडक अहिले दुई तर्फी रुपमा नै सञ्चालनमा आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।