११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर–२ को ‘क’ प्रदेशबाट सो पार्टीका प्रदेश कमिटी सदस्य खुमबहादुर थापा –(अशोक ) प्रदेश सदस्य उमेदवारका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको पार्टीको प्रदेश कमिटी बैठकले नेता थापालाई मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा प्रदेश सदस्य उमेदवारमा एकल रुपमा सिफारिस गरेको हो । नेता थापालाई प्रदेश सदस्य उमेदवारका लागि एकल निर्णय गरिएको मुसिकोट नगर कमिटी अध्यक्ष दुर्गा बिकले जानकारी दिए ।

‘अरु केही साथीहरुले पनि ईच्छा जाहेर गर्नु भएको थियो । तर अधिकांसले खुमबहादुर थापालाई नै सिफारिस गर्नुपर्छ भन्ने माग उठेपछि उहाँलाई मात्र सिफारिस गरियो ।’–अध्यक्ष बिकले भने । थापा माओवादी जनयुद्धदेखि कै पुराना कार्यकर्ता हुन । उनि २०६४ को संविधानसभा निर्वाचनसम्म पूर्णकालिन कार्यकर्ता थिए । मुसिकोट नगरपालिका–३ घर भएका थापा एमाले–माओवादी एकतापछि बनेको नेकपा हुँदा मुसिकोट नगरकमिटी अध्यक्ष थिए । २०७४ को निर्वाचनमा मुसिकोट नगरपालिका मेयर पदको उमेदवार रहेका थापा पराजित भएका थिए । २०६४ देखि नै उनी समानुपातिकबाट सांसद बन्ने चर्चा चले पनि त्यो अवसर पाएका थिएनन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा