Jun 3, 2023
मंसिर १५,
ग्लोबल आवाज
पोखरा । शनिबार भएको उपनिर्वाचन अन्तर्गत कास्की २ मा सत्तारुढ नेकपाकी उम्मेदार विद्या भटट्राई कांग्रेसका उम्मेदार खेमराज पौडेल भन्दा ५ हजार ९ सय ६० मतले अगाडी रहेकी छिन् ।
पछिल्लो मतपरिणाम अनुसार भटट्राईले ११ हजार ८ सय ४६ मत प्राप्त गर्दा कांग्रेसका पौडेलले ६ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् । अहिलेसम्म पोखरा महानगर ३३, २१, २० र १७ वडाको मतगणना सकिएको छ। अहिले वडा नं. १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्