२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ११,

Advertisement

ग्लोबल आवाज

बुटवल । रुपन्देही उद्योग संघको ४२ औं स्थापना दिवसको अवसरमा विज्ञान र अध्यात्म बिषयक अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न समारोहमा आध्यात्मीक चिन्तक तथा बैज्ञानीक डा. जय प्रकाश अग्रवालले बिज्ञान र आध्यात्मको विषयमा प्रवचन दिएका थिए ।

बिज्ञानले बिकास गर्छ तर शान्ति दिन सक्दैन अध्यात्मले बिकास होईन शान्ति दिन्छ , यि दुवैको संयाजनबाट बिश्वले बिकाश र शान्ति एकै साथ प्राप्त गर्छ, अग्रवालले भने ।
लामो समय देखि चिकित्सकको रुपमा काम गरेका बैज्ञानिक अग्रवालले पछिल्लो समय बिज्ञान र आध्यात्मलाई जोडने अभियान स्वरुप समाजका बिभिन्न बर्ग र समुदायमा आध्यात्मीक प्रवचन दिदै आएका छन् ।

प्रवचन कार्यक्रममा अग्रवालले समाजको बिकासमा बिज्ञानको जत्तिकै महत्व आध्यात्मको समेत रहेकोमा जोड दिंदै बिज्ञानले देखिने भौतिक बिकास गरे पनि समाज परिवर्तनको संवाहक आध्यात्म हो, आध्यात्मीक चिन्तन र अध्ययनबाट मात्रै समाजको मुहार फेर्न सकिने बताउनु भएको थियो । कार्यक्रममा सहभागीहरुको जिज्ञासा उपर उनलृ स्पष्ट पारे । रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराको अध्यक्षता, महासचिव जिवकान्त काप्mलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघका पुर्व आर्थिक सल्लाहकार तथा कार्यक्रम संयोजक बैकुण्ठ पाण्डेले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारे ।

कार्यक्रममा रुपन्देही उद्योग संघ आवद्ध उद्योगीहरु संगै यस क्षेत्रका समाजसेवी बुद्धीजिवी, कानून ब्यवसायी, सुरक्षा एवं सरकारी निकाय, बिद्यार्थी, श्रमिक वर्ग, समाजसेवी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । रुपन्देही उद्योग संघले आफ्नो ४२ औं स्थापना दिवसको अवसर पारेर प्रवचन, रक्तदान, गोष्ठी तथा सेमीनार,स्वास्थ्य शिविर, सम्मान तथा पुरस्कार वितरण लगायतका कार्यक्रमहरु आयोजना गरिने संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने