Jun 6, 2023
मंसिर १०,
ग्लोबल आवाज
बुटवल । सुनचाँदीको मुल्य आज मगंलबार घटेको छ । सोमबार प्रतितोला ७१ हजार ६ सय मा कारोबार भएको सुनको मुल्य आज मगंलबार ४ सयले घटेर ७१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मुल्यमा पनि ५ रुपियाँले घटेर ८ सय ५० मा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ८ सय ५५ मा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस्