ताजा अपडेट »

नालीमा डुबेर कपिलवस्तुमा डेढ वर्षीया बालिकाको ज्यान गयो

सोमबार, ०९ मंसिर २०७६, १७ : २९
34 Shares
सोमबार, ०९ मंसिर २०७६
34 Shares

मंसिर ९,

ग्लोबल आवाज

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ३ बसन्तपुरमा नालीमा डुबेर एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा झब्बर प्रसाद तिवारीकी डेढ बर्षिय छोरी सम्झना तिवारी रहेकी छिन् ।

घर नजिकै रहेको नालीमा डुबेपछि उनको ज्यान गएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि तौलिहवा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरिक्षक मल्लले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।