ताजा अपडेट »

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, ०१ असार २०७९, १७ : २३
20 Shares
बुधबार, ०१ असार २०७९
20 Shares

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन् । आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।