२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

मंसिर ८,
ग्लोबल आवाज

गुल्मी । गुल्मी चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले युवराज न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

‘‘राष्ट्रिय पुँजी र व्यवसायीहरुको आधार, समृद्ध र विकासको मुख्य पूर्वाधार’’ भन्ने नाराका साथ सञ्चालन भएको गुल्मी चेम्बर अफ कमर्सको प्रथम अधिवेशनले तीन वर्षका लागि सर्वसहमत रुपमा चयन गरेको हो । जसकोे बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्ष रेमलाल पाण्डेय र शुसिला पुन, महासचिव कृष्णप्रसाद भण्डारी, सचिव रामप्रसाद पन्थी, हरिलाल न्यौपाने र खड्गप्रसाद श्रेष्ठ, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा, सहकोषाध्यक्ष रामुसुनार, यज्ञ पन्थी र मोति श्रेष्ठ रहेका छन् । अबिधेशनको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । गुल्मी चेम्बर अफ कमर्स ०७५ माघ ७ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको थियो । दर्ता भए लगतै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले गुल्मी चेम्बर अफ कमर्सले ०७५ चैत २२ देखि ०७६ बैशाख २ गतेसम्म प्रथम गुल्मी महोत्सव सञ्चालन गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै