२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

मंसिर ८,
ग्लोबल आवाज

गुल्मी । गुल्मी चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा सम्पन्न प्रथम अधिवेशनले युवराज न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

‘‘राष्ट्रिय पुँजी र व्यवसायीहरुको आधार, समृद्ध र विकासको मुख्य पूर्वाधार’’ भन्ने नाराका साथ सञ्चालन भएको गुल्मी चेम्बर अफ कमर्सको प्रथम अधिवेशनले तीन वर्षका लागि सर्वसहमत रुपमा चयन गरेको हो । जसकोे बरिष्ठ उपाध्यक्षमा विरेन्द्र भुसाल, उपाध्यक्ष रेमलाल पाण्डेय र शुसिला पुन, महासचिव कृष्णप्रसाद भण्डारी, सचिव रामप्रसाद पन्थी, हरिलाल न्यौपाने र खड्गप्रसाद श्रेष्ठ, कोषाध्यक्ष दुर्गाचन्द्र बोहोरा, सहकोषाध्यक्ष रामुसुनार, यज्ञ पन्थी र मोति श्रेष्ठ रहेका छन् । अबिधेशनको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । गुल्मी चेम्बर अफ कमर्स ०७५ माघ ७ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा दर्ता भएको थियो । दर्ता भए लगतै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले गुल्मी चेम्बर अफ कमर्सले ०७५ चैत २२ देखि ०७६ बैशाख २ गतेसम्म प्रथम गुल्मी महोत्सव सञ्चालन गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने