Sep 27, 2023
मंसिर ८,
ग्लोबल आवाज
बुटवल । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मुल्य घटेको छ । शक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको सुन आइतबार १०० रुपिँयाले घटेर ७१ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि आज रु ५ घटेर तोलामा ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्