१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

दाङ । घोराहीमा अचार पिस्ने ‘लोरा’ प्रहार गरि श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्तालाई हत्या गरेको प्रहरीले बताएको छ ।

Advertisement

हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ । श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको श्रीमतिले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् ।

‘श्रीमान–श्रीमातीकाविच पटक पटक झगडा हुने गरेको रहिछ’,प्रहरी प्रमुख काफ्लेले भने,‘त्यही क्रममा सोमवार विहान विवादका क्रममा श्रीमतिले लौरो प्रहार गर्दा श्रीमानको मृत्यु भएको रहिछ ।’ प्रहरीका अनुसार उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।

भारत स्थायी घर भएपनि उनीहरु लामो समयदेखि तुलसीपुर १३ फुलवारीमा बस्दै आएका थिए । । घोराहीमा लेवरी काम गर्न थालेपछि उनीहरु केही समयदेखि उनीहरु घोराहीमा कोठा भाडा लिएर बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड