६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

दाङ । स्थानीय तहको निर्वाचनमा दाङका १०० वडामध्य २४ वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस र नेकपा माओवादीले ८/८ वडाहरु जितेका छन् । त्यसैगरी नेकपा एमालेले ७ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतपरिणाम आउने क्रम जारी रहेको छ । वडा अध्यक्षमा मुख्य तीन दलहरुको प्रतिष्पर्धा रहेको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रले जितेका
१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराम विश्वकर्मा
७ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
८ बंगलाचुली गाउँपालिका–८ अध्क्ष झविन्द्र गाहामगर

नेपाली कांग्रेसले जितेका वडाहरु
१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली

नेकपा एमालेले जितेका वडाहरु
१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी

स्वतन्त्र
१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली

प्रतिकृया दिनुहोस्

Flash News

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना