१५ मंसिर २०७९, बिहीबार

Dec 1, 2022

दाङ । स्थानीय तहको निर्वाचनमा दाङका १०० वडामध्य २४ वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस र नेकपा माओवादीले ८/८ वडाहरु जितेका छन् । त्यसैगरी नेकपा एमालेले ७ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय प्राप्त गरेका छन् । बाँकी वडाहरुको मतपरिणाम आउने क्रम जारी रहेको छ । वडा अध्यक्षमा मुख्य तीन दलहरुको प्रतिष्पर्धा रहेको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रले जितेका
१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराम विश्वकर्मा
७ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
८ बंगलाचुली गाउँपालिका–८ अध्क्ष झविन्द्र गाहामगर

नेपाली कांग्रेसले जितेका वडाहरु
१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली

नेकपा एमालेले जितेका वडाहरु
१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी

स्वतन्त्र
१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली

प्रतिकृया दिनुहोस्

Flash News

अब उनले मेरो फोन कहिल्यई उठाउने छैनन् ! सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका