१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

भैरहवा । काेराेनाभाइरस संक्रमणले थला परेको पर्यटन तथा होटल व्यवसायलाई पुनर्ताजगी गराउन र आर्थिक चलायमान गर्नका वेभ पुलसहितको रेडसन वाटर फन पार्कले पुनः सेवा सुरु गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा नेपालमै पहिलो पटक समुद्रको अनुभूति दिलाउनका लागि विशेष छुटका साथ बालबालिकालाई २५० रुपैयाँ र अन्यका लागि तीन सय रुपैयाँमा मात्र सेवा सुरु गरेको हो ।

 बुद्ध जन्मस्थल, संचालनको तरखरमा रहेको गौतमबुद्ध विमानस्थल, भारतीय पर्यटक र स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने नााकाको शहर भैरहवा आउने पर्यटकहरूलाई लक्षित गरी पर्यटकीय गनतव्यका लागि रेडसन वाटर फनपार्कको अवधारणा ल्याइएको रेडसन वाटर पार्क तथा बोधी होटलका संचालक प्रमोद यादवले जानकारी दिए ।

कोरोनाको चपेटामा परेको वाटर पार्कलाई सुचारु गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रयासमा पार्क रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो