ताजा अपडेट »

रुपन्देहीमा प्रहरीद्वारा करिब ७ लाखकाे अवैध पटाका नष्ट

सोमबार, १५ कार्तिक २०७८, १६ : १२
12 Shares

बुटवल । रुपन्देहीमा करिब ७ लाख बराबरको अबैध पटाका बरामद भएको छ । जिल्लाका विभिन्न स्थानमा गरी आइतबार बरामद भएको ६ लाख ८८ हजार ७३६ बराबरको अबैध पटाका बरामद भएको थियो ।

सो पटकका सोमबार पत्रकार र स्थानीय व्यक्तिहरुको रोहवरमा खाडल खनि गाडि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।