Sep 27, 2023
बुटवल । रुपन्देहीमा करिब ७ लाख बराबरको अबैध पटाका बरामद भएको छ । जिल्लाका विभिन्न स्थानमा गरी आइतबार बरामद भएको ६ लाख ८८ हजार ७३६ बराबरको अबैध पटाका बरामद भएको थियो ।
सो पटकका सोमबार पत्रकार र स्थानीय व्यक्तिहरुको रोहवरमा खाडल खनि गाडि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।
प्रतिकृया दिनुहोस्