ताजा अपडेट »

एमाले महाधिवेशन : बुटवल उपमहानगरको अध्यक्षमा ज्ञवाली

मंगलबार, ०९ कार्तिक २०७८, २० : २६
10 Shares

बुटवल । नेकपा (एमाले) बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा शोभाखर पोखरेल चयन चएका छन् ।

सचिव र उपसचिब कस्लाई बनाउने विषयमा छलफल भईरहेको एक एमाले नेताले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।