ताजा अपडेट »

एमाले महाधिवेशन : लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्षमा अहमद

मंगलबार, ०९ कार्तिक २०७८, १९ : ५५
28 Shares

बुटवल । नेपाली एमाले लुम्बिनी सांस्कृतिक नगरपालिकाको अध्यक्षमा निसार अहमद सर्वसम्मत चयन भएका छन् । यस्तै, उपसभापतिमा जग्दिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोध र नगेन्द्र लोधसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।