ताजा अपडेट »

एमाले महाधिवेशन : सैनामैना नगर अध्यक्षमा न्यौपाने सर्वसम्मत

मंगलबार, ०९ कार्तिक २०७८, १९ : ४३
6 Shares

बुटवल । नेपाली (एमाले) सैनामैना नगरपालिकाको अध्यक्षमा चेतनारायण न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

यस्तै, उपसभापतिमा तमबहादुर पूर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिव सविता भुसाल भण्डारी र लेखनाथ खनालसहित ७५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।