१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । क्रुज सिपमा लागुऔषधसँग भेटिएका आर्यन खान अहिले एनसीबीको हिरासतमा छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति माग गरेको भए पनि किला कोर्टले ७ तरिखसम्मका लागि हिरासतमा राख्न आदेश दिएको थियो । 

Advertisement

आर्यनको मुद्धामा आज मुम्बई अदालतमा सुनुवाई हुँदैछ। आजको सुनुवाईले आर्यनले जमानत पाउनेछन् वा जेल पर्नेछन् भन्ने टुंगो लगाउनेछ । 

शनिबार मुम्बईस्थित एक क्रुजमा एनसीबीले छापा मार्दा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यनसहित १३ जना पक्राउ परेका थिए । क्रुजमा ड्रग्स पार्टी चलिरहेको थियो । मुम्बईबाट गोवातर्फ जाँदै गरेको उक्त क्रुज पार्टीमा सहभागी हुनेहरूले टिकटबापत ८० हजारदेखि दुई लाख भारुसम्म तिरेका थिए ।

यद्यपि, आफूले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रूपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था