ताजा अपडेट »

कांग्रेस बुटवल सभापति पाण्डेले गरे निर्वाचनकाे फोहाेर व्यवस्थापन

आइतबार, १० असोज २०७८, ०९ : ४०
4 Shares

बुटवल । नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा ह्याट्रीक गरेका खेलराज पाण्डेयले मतदान स्थलकै फाेहाेर उठाएका छन् ।

हिजाे मतदान भएको स्थल बुटवलको सिद्धेश्वरी मैदान र सिद्धेश्वरी माध्यमिक बिद्यालय परिषरमा बिहानै सरसफाइ गरिएको हाे ।हिजाे शनिबार उनी बुटवलको सभापतिमा तेस्रो पटक भारी मतका साथ बिजयी भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।