ताजा अपडेट »

एमालेले आमसभा गर्दा सारा चौर,मैदान र सडक भरिन्छ: पौडेल

बुधबार, ३० भदौ २०७८, १५ : ३९
26 Shares

बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले आमसभा गर्दा सारा चौर, मैदान र सडक भरिने बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै कार्यकताको संख्या ठूलो भएपछि हलमा नअट्ने भएपछि कार्यकतालाई पनि प्राङगणमा बोलाउनु परेको बताए । ‘मिडियाका साथीहरुलाई लाग्ला यो कुनै आमसभा हो कि भनेर यो कुनै आयोजना गरेको आमसभा होइन यो नेकपा एमालले आयोजना गरेको कार्यकता भेला हो ।’ पौडेलले भने ‘ नेकपा एमालले आमसभा गर्दा सारा चौर, मैदान र सडक भरिन्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।