Jun 9, 2023
काठमाडौं । काठमाडौंमा भोलिबाट ११, १२ र विश्वविद्यालयका विद्यार्थीहरुलाई खोप दिइने भएको छ । ४० वर्ष माथिको उमेर समूह तथा १८ वर्ष पूरा भएका र परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने भएको हो ।
काठमाडौं महानगरपालिकाका अनुसार भदौ ४,५ र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने छ ।
प्रतिकृया दिनुहोस्