१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौं । मिस नेपाल प्रतियोगिताको प्रायोजक वृज सिमेन्टले ‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पाेज’ परियोजनामा पुल निर्माणमा सहयोग गर्ने भएको छ । यस वर्ष मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो ‘व्यूटी विथ पर्पाेज’ प्रोजेक्टको लागि धादिङको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको र उक्त प्रोजेक्टमा वृज सिमेन्टले सहयोग गर्ने भएको हो ।

मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ‘व्यूटी विथ पर्पाेज’ परियोजना अन्र्तगत धादिङ निलकण्ठ गाउँपालिकको १२ र १३ नं. वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना रहेको छ । श्रेष्ठमार्फत पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसन अन्र्तगतको वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ