२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । रगत अभावलाई रोक्न लायन्स क्लब अफ बुटवल खस्यौलीले बिहीबार रक्तदान कार्यक्रम गरेको छ। लायन्स क्लब अफ बुटवल खस्यौलीका भातृसंस्था लियो क्लब अफ बुटवल खस्यौली, लियो क्लब अफ सैनामैना, लियो क्लब अफ सिमसार, लियो क्लब अफ लर्ड बुद्ध, लियो क्लब अफ बुटवल खस्यौली युथको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भएको हो।

नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्र कै सभाहलमा भएको कार्यक्रमको डिस्ट्रीक चिप एडभाइजर उमंग देवकोटाले उद्घाटन गर्दै सामाजिक कार्यमा लायन्सको योगदानबारे प्रकाश पारेका थिए। कार्यक्रममा डिस्ट्रिक होनरी एड्भाइजर बाबुराम बोहरा, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, जोन ९१ का जोन चियरपर्सन राजु पौडेल, लियो यरियाको चिफ सन्तोष खरेल, लियो क्लब अफ बुटवल खस्यौली युथका अध्यक्ष दिपक खरेलले युवाहरुलाई एकतावद्घ गरि सामाजिक कार्यमा अग्रसर गराउन सफल भएको बताए।

कोभिड संक्रमण र लक डाउनका कारण रगत अभाव देखिएसंगै आकस्मिक रक्तदान गरिएको लायन्स कलब अफ बुटवल खसौलीका अध्यक्ष बिष्णु उपाध्यायले बताए। कार्यक्रम संयोजक रोसन रायमाझीले ६० पिन्ट रगत संकलन भएको बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश