ताजा अपडेट »

९वर्षिया बहिनी बलात्कारको आरोपमा १७ वर्षिय दाजु पक्राउ

शनिबार, ३० साउन २०७८, १८ : ०२
4 Shares


बुटवल । दाङ्गको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले केहि दिन अघि हाड्नातामा बहिनी पर्ने ९ वर्षिया एक बालिकालाई बलात्कार गरेको आरोप लागेका किशोरलाई पक्राउ गरेको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका घर भएका १७ वर्षिय किशोरले असार ७ गते ९ वर्षिया बालिकालाई बलात्कार गरेर फरार रहेका थिए । निजलाई बिहीबार पक्राउ पक्राउ गरिएको र शुक्रबार अदालत पेश गरि अनुसन्धान अगाडि बढाइएको कार्यालयका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले आरोपीको नाम भने गोप्य राखेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।