१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

गुल्मी। दोश्रो चरणको लकडाउन सुरु भएयता लुम्बिनी प्रदेशभर ७९ जना महिला बलात्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय,दाङ्ग-तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार दोश्रो चरणको लकडाउन सुरु भए यता असारको पहिलो सातासम्म प्रदेशका १२ वटा जिल्ला मध्ये सबैभन्दा बढी १७ वटा बलात्कार घटना बर्दियामा घटेका छन् ।

नवलपरासीमा ३ वटा बलात्कार घटना घटेका छन् । रुपन्देहीमा ११ वटा , कपिलवस्तुमा १२ वटा , पाल्पामा ४ वटा , अर्घाखाँचीमा ३ , गुल्मीमा १ , प्युठानमा ३ , दाङ्गमा १२ , रोल्पामा ४ , बाँकेमा ९ र बर्दियामा १७ सहित ७९ वटा बलात्कार घटना घटेका हुन् । बलात्कार घटना रुकुम पूर्वमा शून्य छ । त्यस्तै प्रदेशभर १७ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग