१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

काठमाडौ ।बलत्कारीको हत्या आरोपमा मुद्धा लडिरहेकी एक युवतीलाई फ्रान्सको एक अदालतले सफाई दिएको छ । बेलरी बेलकोट नामकी ती युवतीले सौतानी बाबु डेनियल पोलेटको गोली हानी हत्या गरेकी थिइन् । यद्यपी ती युवतीले फैसलामा तोकिएको भन्दा बढी समय काराबास जीवन बिताएको बताइएको छ ।

लामो समय काराबासमा राखिएपछि त्यहाँस्थित महिला अधिकारकर्मीहरूको समूहले रिहाइको माग गर्दै प्रदर्शन शुरू गरेका थिए । उनीमाथि अदालतले ३ वर्षको निलम्बन तथा ४ वर्षको जेल सजाय सुनाइएको थियो । पूर्वी फ्रान्सको साओन एट लोयरमा अदालतले उनलाई मुक्त गरेको हो ।बेकोट १२ वर्षकी हुँदा पोलेट उनकी आमाको प्रेमी थिए । पहिलो पटक आमाको प्रेमीले उनलाई १२ वर्षको उमेरमा बलात्कार गरेको बताइएको छ । पोलेटले त्यसपछि पटक पटक दुव्र्यवहार गरिरहेका थिए । बेकोट जब १७ वर्षकी भइन्, बलत्कारपछि गर्भवती समेत भएको बताइएको छ ।

त्यसपछि उनकी आमाले उनलाई घरबाट निकालिदिएको र पोलेटकै साथमा बस्न बाध्य पारिएको घटनामा उल्लेख गरिएको छ । त्यसको केही समयपछि ती युवतीले बलत्कारी पोलेटको गोली हानी हत्या गरेको बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ