१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातवरण, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका श्रेष्ठले पहिलो दिन स्वास्थ्य मन्त्रालयमा उपस्थित भई खोप जसरी पनि ल्याउने प्रतिबद्धता जाहेर गरेका हुन्। प्राप्त खोप सिन्धुपाल्चोकका बाढीपीडितलाई प्राथमिकता दिने बताए।

मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको अवस्थामा खोप लिन सक्यौं भने ठूलो उपलब्धि हुनेछ।’ उनले सो क्रममा सरकारको काम गर्ने क्षमता भएको जनाउँदै नआत्तिइकन निर्भिक भएर गन्तव्यमा पुग्ने बताए। सोही क्रममा मन्त्री श्रेष्ठले चामत्कारिक रुपमा सरकार सफलतातिर जाने बताए। ‘संयुक्त टिमले काम गर्ने हो, चामत्कारिक सफलतातिर जान्छौं,’ उनले भने। नागरिक दैनिकमा खबर छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड रामबहादुरको रामकहानी