२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बुटवल । गुल्मी स्थायी घर रुपन्देहीमा बस्दै आएका गुल्मेली महिलाहरुको समूह उद्यमशिल गुल्मेली चेली समूहले आर्थिक स्थित कमजोर भएकी एक गर्भवती महिलालाई सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरकी सन्ध्या चौधरीलाई समुहले नगद १२ हजार सहयोग गरेको हो । समूहका सदस्यहरु ईश्वरी देवकोटा, विश्व देवकोटा, लक्ष्मी भटट्राई र सिर्जना अर्यालको टोलीले प्रगतिनगर महिला समुहकी कोषाध्यक्ष पार्वती परियारको रोहबरमा चौधरीलाई सहयोग गरेको हो ।

७ महिनाकी गभर्वती समेत रहेकी चौधरी आर्थिक स्थिति कमजोर भएपछि उपचारका लागि अस्पताल समेत जान सकेकी थिईन । नियमित गर्भजाँचका साथै दैनिकी गुजारा चलाउन सहज होस् भन्ने उद्देश्यले गुल्मेली चेलीहरुको समूहले चौधरीलाई सहयोग गरेको समुहकी सदस्य इश्वरी देवकोटाले बताइन् ।

चौधरीका श्रीमानको बैशाख २७ गते कोभिडका कारण मृत्यु भएपछि परिबार आर्थिक समस्याको चपेटामा परेको छ । दैनिक मजदुरी गरेर दैनिकी चलाउँदै आएका सन्ध्याका श्रीमान राजु चौधरीको मृत्यु भएपछि अहिले यो परिवारमा आर्थिक अवस्था कमजोर हुँदा दैनिक छाक टार्न समेत अप्ठयारो भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका