ताजा अपडेट »

बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रुपमा बिकास गर्न ८ करोड ३० लाख बजेट

मंगलबार, ०१ असार २०७८, १६ : ५५
6 Shares

बुटवल । बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रुपमा बिकास गर्न सुविधा सम्पन भवन निर्माण गर्न लागि ८ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।