ताजा अपडेट »

लुम्बिनी प्रदेशका सबै सरकारी अस्पतालमा कोरोनाको निःशुल्क उपचार

मंगलबार, ०१ असार २०७८, १५ : ५४
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका सबै सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

https://www.globalaawaj.com/archives/113821
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।