June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

कुलो सरसफाइ

39

तनहुँको व्यास नगरपालिका–५ रानीटारीमा रोपाइँ गर्नका लागि कुलो सरसफाइ गर्दै स्थानीयवासी । कोरोना कहर र निषेधाज्ञाका बीचमा जिल्लाका कृषक रोपाइँ गर्न व्यस्त छन् । तस्वीर : कृष्ण न्यौपाने/ रासस

पछिल्लो अपडेट