ताजा अपडेट »

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो

विहीबार, २० जेठ २०७८, १५ : ३४
4 Shares

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणको दरमा कमि आए पनि जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म थप गरिएको सूचना अधिकारी जनक थापाले जानकारी दिए।यस अघि जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकको निषेधाज्ञा थपको सिफारिस गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।