ताजा अपडेट »

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सोमबार, ०६ बैशाख २०७८, १३ : ०३
4 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसका सांसद फखरुदिन खानले बताए । अविश्वासको प्रस्तावमा ४१ जना सांसदले हस्ताक्षर गरेको खानले बताए ।

https://www.globalaawaj.com/archives/99639
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।