काठमाडौं- मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ। बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। घरनजिकै
रौतहट- रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई-चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या गरिएको छ। जिल्लाको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको
काठमाडौं । भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटी विभत्स हत्या गरिएको समाचार सार्वजनिक भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् । मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या
बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट ६
धरान । सुनसरीको धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१९ बस्ने २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ
रौतहट । भारतीय सीमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको
काठमाडौं । भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई
बझाङ । आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले मादक पदार्थ
काठमाडौं । भारतमा बंगलादेशी सांसद अनवरुल अजिम अनारको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । यस प्रकरणको छानबिन गरिरहेको सीआईडीले उनको शव टुक्रा पारेर फालिएको बताएको छ । टुक्रा पारिएको शवलाई नहरलगायत धेरै ठाउँमा
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ७ की उर्मिला पण्डितले आफ्ना दुई बच्चाका लागि भनेर शनिवार छिमेकी उमेश चौधरीको घरबाट एक पावा दूध किनेर ल्याइन । सोही घरबाट दूध ल्याउनु उर्मिलाको दिनचर्या नै हो ।
दाङ । दाङमा बञ्चरो प्रहार गरि दुई महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका-१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको
नवलपरासी । पश्चिम नवलपरासीमा श्रीमतीलाई हत्या गरी फरार रहेको अभियोगमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ। रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
काठमाडौँ । इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ ।बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार र हत्या गरेका थिए।
बुटवल । प्यूठानको सरुमारानी गाउँपालिका–४ ओखरडाँडा (साबिक हशंपुर गाविस वडा नम्बर ९) मा एक महिलाको हत्या आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । १७ वर्षअघि भएको हत्याको घटनामा आरोपित २ जना अझै फरार रहेका
बुटवल । बुटवलको एक होटलमा बुधबार साँझ एक युवतीको हत्या भएको छ । बुटवलस्थित मालिका होटलमा १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबू ४८ वर्षीय नारायणबहादुरले हत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी
गुल्मी । गत मंगलबार दिउँसो पाल्पाको रिब्दिकोट गाउँपालिका १ को ख्याहामा विभत्स अवस्थामा मृत फेला परेकी एक युवतीलाई हत्यामा संलग्न भएको अभियोगमा एक जना युवालाई प्रहरीले पक्राउ गरि सार्वाजानिक गरेको छ । सोही
बुटवल । रुपन्देहीको सियारी गाउँपालिका-७, रामजानकी टोलमा एक वृद्धाको हत्या भएको छ । सुद्धोधन गाउँपालिका-६ घर भई हाल सियारीमा रहेका छोरी ज्वाँई चिन्तामणी पाण्डेको घरमा बस्दै आएकी उजेली लोधको हत्या भएको हो । हत्या
गुल्मी । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहामा मंगलबार हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ । त्यस्तै घटना बारे अनुसन्धान तथा आवश्यक सोधपुछका लागि दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ
बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा
काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले
जनकपुरधाम । धनुषामा बुधबार राती एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुईजनालाई
सुनसरी । धरानमा कक्षा १२ मा अध्ययनरत एक युवती घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार फेला परेकी छन् । धरान उपमहानरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी
विराटनगर । मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार
विराटनगर । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्यापछि आफूले समेत आत्महत्या गरेका छन् । मंगलबार राति बेलबारी नगरपालिका–१ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले दाउ प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । प्रहरीका अनुसार
मोरङ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको
मोरङ । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही
मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६
काठमाडौं । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्।
सुनसरी - धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-११ कविर्ताचोक २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको आरोपमा राईलाई
झापा - झापामा आठ महिनाका बालकको हत्या भएको छ। हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
दाङ। दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले आज (आइतबार) बिहान २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त
सुनसरी । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी लेनदेनको विषयलाई लिएर चिबुले