पोखरा विमानस्थल निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिको प्रतिवेदन "अनधिकृत प्रकाशन"बारे असन्तुष्टि व्यक्त गर्दै त्यसमा तथ्यगत त्रुटिहरू रहेको आरोप लगाएको थियो। उक्त प्रतिवेदनमा सो विमानस्थल निर्माणका क्रममा अर्बौँ रुपैयाँ बराबरको भ्रष्टाचार