ललितपुर । बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सूचनाले सत्य र वास्तविकताको नजिक पुर्याउँदै सही दिशामा हिँड्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । प्रदेश सूचना पुनरावेदन समिति बाग्मती