बुटवल । नमस्ते नेपाल रुपन्देहीको आयोजानमा तिलोत्तमाममा अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना हुने अध्यक्ष मनिष भुषालले जानकारी दिए ।