बुटवल । रुपन्देहीमा छाटो समयमा धेरै शाखा विस्तार गरेको बुटवल ट्राफिक चौकको गणपती मिष्ठान्न भण्डारले सातौ शाखा बुटवल योगीकुटीमा शुभारम्भ गरेको छ । सातौ शाखाको रुपमा योगीकुटी शाखाको बुटवल उपमहानपालिका प्रमुख खेलराज पाण्डेले उद्घाटन
बुटवल । गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ । डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त शाखाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने