६ चैत्र २०७९, सोमबार

Mar 20, 2023


कपिलवस्तु । केही दिन वाट दोस्रो चरणको कोरोना भाइरसको प्रकोप देशमा नै हवातै बढेको छ । कपिलवस्तुमा आइतबार कोरेना संक्रणबाट महाराजगजं नगरपालिका वडा नं ९ का ५५ वर्षिय पुरुषको उपचारको क्रममा भैरहवामा निधन भएको छ ।

Advertisement

उनी पुर्व वडा अध्यक्ष समेत हुन । भारतसँग सिमा जोडिएको कपिलवस्तु जिल्लामा दिनहुँ भारतबाट हजारौ संख्यामा आवाज जावत हुँदा भारतमा व्यापक रुपमा फैलिएको कोरोना नेपालमा पनि प्रवेश गरिसकेको छ । आइतबार पिस।सि आर परिक्षण गर्दा ६ जनामा पोजेटिभ भेटिएको छ । जसमा कपिलवस्तु नगरपालिकाका ३ जना , वाणगगा नगरपलिकामा २ र बुद्धभुमी नगरपालिका १ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जानकारी दिएका छन् ।

हाटबजार, बजार व्यवयसायमा दैनिक जस्तो नै भिडभाड रहेको छ । स्वास्थ्यका मापदण्ड पालना भएका छैनन् । विना मास्क यातायात सवारी साधन, कार्यालय तथा सार्वजनीक तथा निजी व्यवसाय गरेको स्थानमा देख्न सकिन्छ । पर्यटकिय स्थलमा समेत भिडभाड रहेको छ । उता स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार प्रचार प्रसार लगायत संचारका काम भैरहेको बताए । स्वास्थ्यका मापदण्ड पालना गर्न मातहतका स्वास्थ्य चौकीहरुमा जनाकारी तथा सचेतना फैलाउन आग्रह गरिएको बताए ।

जिल्लामा शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा गरी २ वटा आइसोलेसन संचालन लाई नियमित गराइएको बताए । विद्यालयलाई पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार