२९ श्रावण २०७९, आईतवार

Aug 14, 2022


कपिलवस्तु । केही दिन वाट दोस्रो चरणको कोरोना भाइरसको प्रकोप देशमा नै हवातै बढेको छ । कपिलवस्तुमा आइतबार कोरेना संक्रणबाट महाराजगजं नगरपालिका वडा नं ९ का ५५ वर्षिय पुरुषको उपचारको क्रममा भैरहवामा निधन भएको छ ।

Advertisement

उनी पुर्व वडा अध्यक्ष समेत हुन । भारतसँग सिमा जोडिएको कपिलवस्तु जिल्लामा दिनहुँ भारतबाट हजारौ संख्यामा आवाज जावत हुँदा भारतमा व्यापक रुपमा फैलिएको कोरोना नेपालमा पनि प्रवेश गरिसकेको छ । आइतबार पिस।सि आर परिक्षण गर्दा ६ जनामा पोजेटिभ भेटिएको छ । जसमा कपिलवस्तु नगरपालिकाका ३ जना , वाणगगा नगरपलिकामा २ र बुद्धभुमी नगरपालिका १ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन उमेश घिमिरेले जानकारी दिएका छन् ।

हाटबजार, बजार व्यवयसायमा दैनिक जस्तो नै भिडभाड रहेको छ । स्वास्थ्यका मापदण्ड पालना भएका छैनन् । विना मास्क यातायात सवारी साधन, कार्यालय तथा सार्वजनीक तथा निजी व्यवसाय गरेको स्थानमा देख्न सकिन्छ । पर्यटकिय स्थलमा समेत भिडभाड रहेको छ । उता स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार प्रचार प्रसार लगायत संचारका काम भैरहेको बताए । स्वास्थ्यका मापदण्ड पालना गर्न मातहतका स्वास्थ्य चौकीहरुमा जनाकारी तथा सचेतना फैलाउन आग्रह गरिएको बताए ।

जिल्लामा शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा गरी २ वटा आइसोलेसन संचालन लाई नियमित गराइएको बताए । विद्यालयलाई पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्यूठान जीप दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो रोट्रयाक्ट क्लब अफ कोटिहवाद्वारा निःशुल्क शिविर, करिब ४ सय जनाले लिए सेवा राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या चर्चमा आगलागी, ४१ जनाको मृत्यु प्यूठानमा जीप दुर्घटना, नौ जना घाइते लुम्बिनी सरकारको प्रगति : तालिम गोष्ठिदेखि कर्मचारीको विवरण सार्वजनिकसम्म पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ? बुटवल उपमहानगरको न्यायिक समितिले गर्‍यो ६ वटा विवाद निरुपण थप ४५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु बजेट अधिवेशनमै धमाधम कानुन निर्माण १३ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा पक्राउ मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन : पूर्वसचिव शारदा त्रिताल आत्मनिर्भर हजुरआमाहरू संघीय सरकारविरुद्ध मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू नै धर्नामा गणपूरक संख्या नपुगेपछि दोस्रो पटक पनि संसद बैठक स्थगित प्रचण्ड-बाबुरामबीच एउटै चुनाव चिन्हमा लड्ने सहमति एमालेले अर्थमन्त्री शर्मालाई स्वीकार्‍यो विद्यालयमा बहुउपयोगी शैक्षिक सामग्री र दृश्टिविहिन विद्यार्थीहरुलाई भोजन पहिरोले एक्स्काभेटर पुर्दा चालकको घटनास्थलमै मृत्यु