४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । मंगलबार करिब ४ बजे तिलोत्तमा–१ ड्राइभरटोल स्थित जनसेवा क्लब अगाडि दुर्घटना भएको हो । लु २ च ८४७२ नम्बरको पिक अप गाडीले लु १ च ११३ नम्बरको छोटा हात्तीलाई ठक्कर दिई उक्त गाडी पल्टिँदा सो गाडीका चालक घाइते भएको घटना स्थलमा खटिएका एक ट्राफिक प्रहरीले जानकारी गराए ।

सोही क्रममा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ग १ ख ५८५८ नम्बरको मिनि ट्रकले ब्रेक लगाउँदा सोही दिशाबाट आउँदै गरेकोे लु १ च ५८४० नम्बरले पिकअप गाडीले ठक्कर दिएको थियो। त्यसैगरी सोही घटनामा लु १ ब २५५६ नम्बरको सरकारी स्कूटी पनि ठोक्किएको छ । पिकअप र स्कूटीमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालकलाई उद्धार गरी उपचारका लागि क्रिमसन अस्पताल पुर्याइएको प्रहरी जानकारी गराएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर